All Events

सम्मान कार्यक्रम

23-Dec-2021 / Soreng School Auditorium

'परी प्रकाशन' ले २३ दिसम्बर २०२१ को दिन आफ्नो पहिलो कार्यक्रममा सोरेङ महकुमा स्तरका सबै साहित्यकारहरुलाई सम्मान जनाउने निधो गरेको छ । सो दिन परी प्रकाशनका मुख्य संरक्षक सम्माननीय प्रेमसिंह तामाङको बाहुलीबाट उनिहरुलाई सम्मान प्रदान गरिने निश्चय गरिएको छ ।

bigstock-Highly-detailed-fine-art-portr-27170102.jpg

A room without books is like a body without a soul.

Marcus Tullius Cicero
Depositphotos_10324840_original.jpg

Take a good book to bed with you, books do not snore.

31.jpg

Outside of a dog, a book is a man's best friend.